Sunday, 16 December 2012
अपरिचित युवतीसंग किस गर्दागर्दै पक्राउ परे रणबिर कपूर
बलिउडका चर्चित अभिनेता रणवीर कपुर हालै दिल्लीको एक होटलमा मध्यरात अपरिचित केटीसँग किस गरेर बसिरहेको भेटिएका छन् । दिल्लीको एक फाइभस्टार होटलको प्यासेजमा रणवीरलाई अपरिचित केटीसँग किस गरिरहेको अवस्थामा देखिएको दाबी गरिएको छ ।
समाचारका अनुसार उक्त होटलमा मध्यरात उज्यालो कम गरिएको थियो र रणवीर अपरिचित केटीलाई किस गर्नमा मस्त थिए । उक्त केटी को हुने भन्ने विषयमा यकिन कुरा बाहिर नआएपनि फिल्मक्षेत्रको भने नभएको दाबी गरिएको छ । तथापी केटीको अनुहार मुम्बईको सामाजिकक्षेत्रमा परिचित भएको जनाएको छ । उक्त केटीको बाबु चर्चित व्यवसायी भएको पनि दाबी गरिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment