Sunday, 16 December 2012

नमूना कलेजका विद्यार्थीले के देखाए ?(फोटो फिचरसहित)

SUNDAY, DECEMBER 16, 2012

नमूना कलेज अफ फेशन टेक्नोलोजीमा स्नातक तह अन्तिम बर्षमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो डिजाईनका साथमा फेसन शो को आयोजना गरेका छन् । फेशन शो मा कलेजकै विद्यार्थीहरु मोडलको रुपमा र्याम्पमा उत्रिएका थिए ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको यस कलेजले २० नम्बरको व्यवहारीक परिक्षा लिने गर्दछ । जसअन्र्तगत हरेक बर्ष फेशन शो को आयोजना हुने गरेको छ । फेशन शो मा कलेजका ८ औं व्याचका २१ जना विद्यार्थीहरुको सहभागीता थियो ।





No comments:

Post a Comment