Sunday, 16 December 2012

टपलेस फोटोसुट गरेर मोडल रोजीलले मच्चाइन् खलबली


अंग्रेजी मोडल रोजी जोन्स यतिबेला चर्चाको शिखरमा छिन् । उनको चर्चा भने उनले प्राप्त गरेको कुनै ट्रफीको कारण भएको होइन । उनको चर्चा हालैमा गराएको टपलेस फोटोसुटका कारण भएको हो ।

इंग्ल्याण्डमा ग्ल्यामरस मोडलको छवी बनाएकी रोजीले १७ सालकै उमेरमा मोडलिङ यात्रा सुरु गरेकी थिइन् । हालै उनले गराएको टपलेस फोटो सुटमा उनलाई निलो र रातो टुपीस ड्रेसमा देख्न सकिन्छ । उनले कयौं पोजहरु टपलेस नै भएर पनि दिएकी छिन् तर त्यतिबेला भने आफ्नो स्तनलाई उनले आफ्नो हातले ढाकेकी छिन् ।

मोडल रोजीले १८ वर्ष पुरा भएपछि पेज ३ गर्लकी रुपमा न्यूड (नाङ्गो) मोडलिङ गर्न सुरु गरेकी थिइन् । यस बाहेक उनले एफएचएम, नट्स, लोडेड जस्ता पत्रिकाका लागि पनि मोडलिङ गरेकी छिन् ।

No comments:

Post a Comment