Sunday, 16 December 2012

इन्सेफलाईटिसबाट विद्यार्थीको मृत्यु


परासी , पुस १ - इन्सेफलाइटिसका भएर जिल्ला स्थित सपयत्री उमाविमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको छ । केही दिनदेखि विरामी रहेका कक्षा ११ मा अध्ययनरत बन्जरिया गाविस बडगो घर भएका हेमन्त चौधरीको आइतबार विहान मृत्यु भएको हो ।

चौधरीको मृत्यु पश्चात शोकमा विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाचार्य बमभोला चौधरीले जनाए ।

No comments:

Post a Comment