Sunday, 16 December 2012
कसरी एक नेपाली महिला अमेरिकामा घरेलु हिंसा बाट पिडित हुनुपर्यो ?
डान्स रेस्टुरेन्टमा मात्र होइन यो हिंसाको रुप घर घर सम्म पुगेको छ | सम्पन्नसाली मानिस भनिएको घरमा पनि यस्ता हिंसाका नमुना भेटिएका छन् जस मध्य नीलम जोशी जसले आफ्नो घरमा कस्तो ब्यवहार सहेकी थिइन् र कस्तो छ उनको अवस्था ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
“भनिन्छ अन्याय गर्नु मात्र पाप होइन,अन्याय सहनु पनि पाप हो॥”-यहि भनाई लाई आत्माशाथ गर्दै आफूमा भएको दमनलाई उजागर गर्न जमर्को गरेको हुँ। यो त एक शुरूवात् मात्र हो ,कथा भित्र अझै क्रदन्त लुकेको छ।देख्ने र शुन्नेलाई यो एउटा चलचित्रको कथा जस्तो
लाग्नेछ , जमातमा बसेर कानेशुसी गर्नु जति सहज छ तर भोग्नेको धरातलमा उभिएर महशुस गर्नु त्यतिकै कठिन छ।मेरो कथालाई लिएर दुई थोपा आँसू चुहाएर कसैको बिचराको पात्र बन्न चाहन्न बरू आफूभित्र भएको साहसलाई बटुली अन्यायको बिरोधमा उत्रेको मात्र ,प्रतिशोध होइन्।” – नीलम जोशी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment