Tuesday, 23 July 2013

अमेरिकीको न्युयोर्कमा हवाईजहाज दुर्घटना, १० जना घाईते (भिडियो )

Tuesday, 23 July 2013

अमेरिकीको न्युयोर्कको लगौडिया एअरपोर्टमा साउथवेस्ट एअरलाईन्सको हवाईजहाज दुर्घटना, भिडियोअमेरिकीको न्युयोर्कको लगौडिया एअरपोर्टमा साउथवेस्ट एअरलाईन्सको हवाईजहाज दुर्घटना भएको छ । सोमबार सांझ जहाज अवतरणका क्रममा दुर्घटनामा पर्दा १० जना घाईते भएको सिएनएनले जनाएको छ । १५० जना यात्रु बोकेर टेनेसीबाट न्युयोर्कको लगौडिया उडेको ३४५ साउथवेष्ट बिमान दुर्घटनामा चालक दलका सदस्य र यात्रु गरी १० जना घाईते भएका हुन । बिमान दुर्घटना भएपछि केहि बेर लगौडिया एअरपोर्ट समेत बन्द भएको थियो । हवाईजहाजको नोज गिएरमा समस्या आएर जमिनमा अवतरण पश्चात दुर्घटना भएको समाचारहरुले जनाएका छन् ।

No comments:

Post a Comment