Monday, 3 March 2014

एक पर्व, जहाँ भगवान जीवनका रुपमा आउँछ

Online khabar.com


२०७० फागुन १९ गते १९:५० मा प्रकाशित 0

Maha-Shivaratri--1

नेपालसहित विश्वभरका हिन्दुहरुले हालै मात्र महाविरात्री पर्व धुमधामका साथ मनाएका छन् । हिन्दु धर्मावलम्बीहरुको बाहुल्यता रहेको नेपाल र भारतले यो पर्वको विशेष महत्व रहेको छ । भगवान शिव र पार्वतीको महिमा गाइने यो वर्षमा देवता जीवनका रुपमा आउने बताइन्छ ।

भारत र नेपालमा शिवरात्रीको अवसरमा देखिएका दृश्यहरु यस्तो छ ।

Maha-Shivaratri


No comments:

Post a Comment